काठमाडौँ, १५ फागुन । सातो तेस्रो दिन आज शेयर बजार ९ अङ्कभन्दा धेरैले बढेको छ । दिनभर उतारचढाव भइरहेको शेयर बजार परिसूचक नेप्से मंगलबार ९ दशमलव ३४ अङ्कले बढेर २ हजार १ दशमलव ६४ विन्दुमा पुगेको छ । कारोबार रकम हिजो भन्दा घटेको यसदिन ३०८ वटा कम्पनिको ५२ लाख ३९ हजार कित्ता शेयर १ अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ । आज उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले बढ्यो भने फाइनान्स,... विस्तृतमा