काठमाडौँ, १८ फागुन । प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरेको हो । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको श्री बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा... विस्तृतमा