काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटल बीच मेडिकल सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। कम्पनीले आफ्ना बीमा प्रस्तावकलाई आवश्यक पर्ने स्वास्थ्य परीक्षण सेवा छिटो, छरितो र सहुलियत दरमा उपलब्ध गराउने तथा कर्मचारीलाई सहुलियत दरमा उपचार सेवा दिने उद्देश्यले उक्त सहकार्य गरेको हो। यो सम्झौता मिति २०८३/०१/०९ गते... विस्तृतमा