काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मनि ट्रान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ हजार अमेरिकी डलर अर्थात् करिब २२ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण प्रभावित नागरिक तथा समुदायको राहत, पुनर्स्थापना तथा आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले... विस्तृतमा