काठमाडौं । शेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २१.३२ अङ्कले वृद्धि हुँदै २ हजार ६२१.२६ विन्दुमा पुगेको छ। आज कारोबारमा आएका सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ, विकास बैंक र निर्जीवन बीमा समूहको उपसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। बजारमा समग्र वृद्धि देखिएसँगै अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ। आज १८८ वटा कम्पनीको... विस्तृतमा