काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ९६ अङ्कले घटेर २ हजार ६८८ दशमलव ३२ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३१९ वटा कम्पनीका २ करोड २५ लाख कित्ता शेयर ८ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै न्गादी ग्रुप पावर लिमिटेडको ४४ करोड ६० लाखको शेयर किनबेच भयो । आज होटल, उत्पादन र अन्य बाहेक सबै... विस्तृतमा