काठमाडौं । दसैं बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा दुवै धातुको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि गत कात्तिक २ गते... विस्तृतमा