काठमाडौँ । शेयर बजार लगातार चौथो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ३२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६५५ दशमलव ९४ विन्दुमा झरेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३०८ वटा कम्पनीका १ करोड ८४ लाख कित्ता शेयर ७ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै राधी विद्युत कम्पनिको ५८ करोड ४२ लाखको शेयर किनबेच भयो । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै... विस्तृतमा