काठमाडौं । हिजो झिनो अङ्कले बढेको शेयर बजारमा आज दोहोरो अङ्कको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२९ अङ्कले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको हो। आज व्यापार समूहबाहेक सबै समूहको उपसूचक बढेको छ। जलविद्युत् समूहको उपसूचक २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। आज २४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ वटा कम्पनीको घटेको छ। एभरेस्ट कलर, नेस्डो समृद्ध... विस्तृतमा