• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता

      विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक बन्न सक्छ’

      आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या

      लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

      एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

      सिँचाइ र कृषिलाई जोडेर उत्पादकत्व बढाइने, जलस्रोत विधेयक समयानुकूल बनाइँदै 

      अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर प्रधानमन्त्री बालेनले हटाइदिए

      वैदेशिक रोजगारका नाममा ठग्नेहरु जुनसुकैबेला कारवाहीमा पर्नेछन् : मन्त्री यादव

      प्रधानमन्त्रीले तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै

      काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा

      प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

      हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

      पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

      नाइमा अटो शोमा नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुने : ऋतु सिंह वैद्य

      पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    होमपेज /  आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ५, मंगलबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २० पटक पढिएको
  • काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुआतसँगै सुधारको लय समातेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले लगातार छैटौं कारोबार दिन पनि हरियाली कायम राखेको छ। मंगलबार नेप्से ७.२५ अंक अर्थात् ०.२६ प्रतिशतले बढेर २,७२६.४९ विन्दुमा पुगेको हो।

    अघिल्लो कारोबार दिन सोमबार नेप्से ४१.७० अंकले बढेको थियो। मंगलबार दिनभर बजारमा उतारचढाव देखिए पनि अन्त्यमा सकारात्मक सुधारसँगै परिसूचक बढेर बन्द भएको हो।

    आज ३४३ कम्पनीका १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर ७५ हजार १० पटक किनबेच हुँदा कुल ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो। सोमबार ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको थियो।

    कारोबारमा सहभागी कम्पनीहरूमध्ये १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

    १३ वटा उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहमा गिरावट आएको छ। वाणिज्य बैंक समूह ०.०९ प्रतिशत, विकास बैंक ०.४० प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, लगानी समूह ०.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६४ प्रतिशत, अन्य समूह १.२० प्रतिशत तथा व्यापार समूह २.८८ प्रतिशतले उकालो लागेको छ।

    यता होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फन्डलगायत उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।

    व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १४.९८ प्रतिशत कमाएका छन् भने नबिल बैंक डिबेन्चरका लगानीकर्ताले ७.४४ प्रतिशतले मूल्य गुमाएका छन्।

    कारोबार रकमका आधारमा मंगलबार पनि रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको ५५ करोड ७७ लाख ५० हजार ७५४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा पनि रिडी पावर नै पहिलो स्थानमा रहँदै १४ लाख ९७ हजार १६५ कित्ता सेयर किनबेच भएको छ। कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३७९ रुपैयाँ कायम भएको छ।

    केही समयदेखि लगातार ओरालो लागेको सेयर बजार नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि सुधारको क्रममा रहेको छ। मंगलबारको वृद्धिसँगै नेप्सेले लगातार छैटौं दिन हरियाली कायम राख्दै बजारमा लगानीकर्ताको विश्वास पुनः फर्किन थालेको संकेत गरेको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    नेप्सेमा उत्साहजनक सुधार, परिसूचक ४१.७० अंकले उकालो लाग्दा कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

    विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने लक्ष्मी सनराइज बैंकको अभियान, WWF नेपाल र काम्दी CFCC सँग सहकार्य*

    गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

    विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता…

    विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक…

    आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से…

    आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता…

    विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक…

    आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या

    हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑