काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार घट्ने क्रम जारी छ। पछिल्लो तीन दिनमा सुनको भाउ तोलामा ७ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेर २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ। सोमबार सुन तोलामा २ हजार १०० रुपैयाँ र मंगलबार २ हजार २०० रुपैयाँले घटेको थियो। आइतबार भने सुनको मूल्य ८०० रुपैयाँले बढेर... विस्तृतमा