काठमाडौँ । साताको दोस्रो कारोबारको दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार ७ दशमलव ७५ अङ्कले घटेर २ हजार ६९८ दशमलव २८ विन्दुमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको यसदिन ३१९ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ८ अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै न्गादी ग्रुप पावर लिमिटेडको ५३ करोड ९९ लाखको शेयर किनबेच भयो । आज विकास बैंक,... विस्तृतमा