काठमाडौं । वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्ने उद्देश्यसहित लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘The Goal is Green’ कार्यान्वयनका लागि WWF नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (Kamdi CFCC) सँग सहकार्य गरेको छ। यस अभियानअन्तर्गत बैंकले FIFA World Cup 2026 मा भएको प्रत्येक गोल बराबर एक रैथाने बिरुवा रोप्ने प्रतिबद्धता जनाएको थियो। विश्वकप सम्पन्न भएसँगै... विस्तृतमा