काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा र्यापिड टेक प्रालि (Rapid Tech Pvt. Ltd.) सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ। व्यावसायिक संस्थाहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सम्झौता गरेको जनाएको छ। सम्झौतापछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले... विस्तृतमा