काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार असोज २६ गते कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साधारणसभाले... विस्तृतमा