काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६८ अङ्कले घटेर २ हजार ७०६ दशमलव ०४ विन्दुमा झरेको छ । यसदिन ३२८ वटा कम्पनीका २ करोड १३ लाख कित्ता शेयर ८ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै राधी विद्युत कम्पनीको ६८ करोड ७६ लाखको शेयर किनबेच भयो । आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल,... विस्तृतमा