काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उल्लेखनीय सुधार देखिएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७९.७४ अंकले बढेर २ हजार ६७७.५४ विन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ३.०६ प्रतिशतले वृद्धि भएको छ। दिनभर उतारचढाव देखिए पनि बजार अन्त्यमा उच्च अंकले बढ्दै बन्द भएको हो। शुक्रबार ३३५... विस्तृतमा