ललितपुर । नेपालमा भैँसीको नश्ल सुधार गर्दै दुग्ध उत्पादन वृद्धि गर्ने सरकारी अभियानले उल्लेखनीय प्रगति हासिल गरेको छ। भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएका उच्च प्रजनन क्षमता भएका मुर्रा जातका राँगाबाट सङ्कलन गरिएको वीर्य प्रयोग गरी हालसम्म ४८ हजार ८५६ वटा भैँसीमा कृत्रिम गर्भाधान गरिएको छ। यसबाट आगामी वर्षहरूमा उच्च उत्पादन दिने मुर्रा–क्रस भैँसीको संख्या बढ्ने र... विस्तृतमा