काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौं कमलादीस्थित आफ्नै कार्यालय भवनमा "१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा" योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्समार्फत सिटी एक्सप्रेसमार्फत आमा निर्मला तिवारीलाई रेमिट्यान्स पठाउँदा, सोही योजनाअन्तर्गत पठाएको रकमको १८ गुणा बढी अर्थात् रु ७,५४,३६२ जित्न सफल भएका... विस्तृतमा