काठमाडौँ । कामना सेवा विकास बैंकले वि.सं. २०८३ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले आधुनिक प्रविधिलाई मध्यनजर गर्दै उक्त क्यालेन्डरलाई डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ। नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त उक्त क्यालेन्डरमा पंचाङ्ग समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि तथा शुभ मुहूर्तहरू समावेश गरिएको बैंकले जनाएको छ। यसले... विस्तृतमा