• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनसरीमा ठुलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

      भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ३५ बर्षमा गर्न नसकेका काम गरेर देखाउनुपर्छ : झलनाथ खनाल

      भारतसँगको व्यापार सम्बन्ध सच्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : डा.बाबुराम भट्टराई

      भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६६६ जनालाई कारबाही

      आजको मौसम : देशभर मौसम मुख्यतया सफा, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

      भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

      एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई लाख प्रयोगकर्ताले टिकट किन्न खोजे

      मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

      सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

      प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

      निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

      स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

      वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

      नेपालका प्रधानमन्त्रीको भारत भ्रमणः के भन्छन् भारतीय पत्रकार ?

    होमपेज /  राजनीती

    भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ५, शनिबार (१७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४ पटक पढिएको
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

    उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारतसँग अघि बढाइएका पञ्चेश्वर परियोजना, त्रिदेशीय विद्युत् व्यापार तथा कृषि क्षेत्रसँग सम्बन्धित सहमति र समझदारीलाई निष्कर्षमा पु¥याउन सुझाव दिए ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रचण्डले प्रधानमन्त्रीले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर छलफल गर्ने अपेक्षा गरेको बताए ।

    उनले भने, ‘पहिलो कुरा त नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल गर्नुहुनेछ भनेर म अपेक्षा गर्छु । दोस्रो कुरा चाहिँ नेपाल–भारत सम्बन्धमा मैले पछिल्लो पटक प्रधानमन्त्री हुँदा जे–जति कामहरू अगाडि बढाएको थिएँ, मैले त चाहन्छु ती कामहरूलाई उहाँले फत्ते गर्दिनुस् ।’

    प्रचण्डले आफ्नो कार्यकालमा पञ्चेश्वर परियोजना हस्ताक्षरको चरणसम्म पुगेको उल्लेख गर्दै त्यसलाई टुङ्ग्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक सहमति हुने बताए। उनले विद्युत् व्यापारसँग सम्बन्धित त्रिदेशीय सहमति र कृषिको विकासका लागि भएका समझदारीलाई पनि अघि बढाउनुपर्ने धारणा राखे ।

    उनले भने,‘पञ्चेश्वर करिब–करिब हस्ताक्षर हुने ठाउँमा पुगेको थियो । पञ्चेश्वर परियोजनालाई हामीले टुङ्ग्याएको भए नेपाल–भारत दुवैको लागि एउटा ऐतिहासिक सहमति हुन्थ्यो । त्यसलाई टुङ्ग्याउनेबारे, अब विद्युत् व्यापारसँग सम्बन्धित त्रिदेशीय पनि जहाँ पुगेको छ, त्यसलाई पनि र अन्य कुराहरू चाहिँ यो कृषिको विकासको निम्ति पनि केही सहमति समझदारीहरू भएका थिए । ती सहमति समझदारीहरू अगाडि जाउन् भन्ने म चाहन्छु ।’

    प्रचण्डले प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि अनुभव र सुझाव लिनुपर्ने बताए । यद्यपि, प्रधानमन्त्रीले आफूलाई के ठान्नुभएको छ भन्ने कुरा जनताले पनि हेरिरहेको उहाँको टिप्पणी थियो ।

    उनले भने, ‘अहिले उहाँको भ्रमण मलाई थाहा छैन किनभने उहाँ त्यति धेरै छलफल गर्ने, पूर्वप्रधानमन्त्रीका नि केही अनुभव छन् कि भन्ने खाले पर्नुभएन अहिलेको प्रधानमन्त्री । उनले आफूलाई के ठान्नुभएको छ भन्ने कुरा त अब नेपाली जनता, तपाईंहरूले नि हेरिराख्नुभएकै छ ।’

    प्रचण्डले प्रधानमन्त्रीले राम्रो काम गरेमा आफ्नो साथ र सहयोग रहने र गलत काम गरेमा आलोचना गर्ने स्पष्ट पारे । आफूले यसअघि पनि संसद्मा बोल्दा सरकारलाई राम्रो काम गर्न आग्रह गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले स्मरण गरे ।

    ‘मैले पहिलो चोटी पार्लियामेन्टमा बोल्दाखेरि राम्रो गर्नुस्, हाम्रो सहयोग हुन्छ भनेकै हो । अहिले पनि भनेका छौँ, राम्रो गर्नुभयो भने राम्रोमा हाम्रो साथ नै हुन्छ भनेर’उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ३५ बर्षमा गर्न नसकेका काम गरेर देखाउनुपर्छ : झलनाथ खनाल

    भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

    प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

    निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

    स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

    वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा ठुलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

    भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ३५ बर्षमा गर्न नसकेका…

    भारतसँगको व्यापार सम्बन्ध सच्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ :…

    भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई प्रचण्डको…

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    आर्थिक

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑