सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा