• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १२, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२ दिन प्रसूति स्याहार बिदा

      दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

      जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना बेपत्ता

      राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

      पशु बधशाला ऐन प्रभावकारी रूपमा लागू गर्नुपर्छ : मन्त्री चौधरी

      नेपालीले दुई महिनामै प्रयोग गरे ४१ लाखको हुक्का फ्लेभर

      करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान 

      चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

      करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान

      चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

      अपमानजनक टिप्पणीको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

      हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल 

      नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग

      हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल 

      हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ

    होमपेज /  राजनीती

    नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १२, सोमबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले अविरल वर्षाका कारण नवलपुरसहित देशका विभिन्न क्षेत्रमा भएको क्षतिको तत्काल अध्ययन गरी राहत तथा पुनर्निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले नारायणी नदीमा हालसम्मकै उच्च बहाव आएपछि नारायणी किनारका अमलटारी, सेहरी, तमासपुर, बहुवनलगायत क्षेत्रसँगै सिङ्गो सुस्ता गाउँ डुबानमा परेको बताए।

    उनका अनुसार नदी तटीय क्षेत्रमा जोखिम बढेपछि नवलपुरबाट करिब २३५ घरधुरीका १ हजार १ सयभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। नदीको सतह घटे पनि विस्थापितहरू तत्काल घर फर्किन सक्ने अवस्था नरहेको उनले बताए।

    उनले भने, ‘डुबानको कारणले भएको क्षतिसँगसँगै बालीनाली र खेतीयोग्य जमिनमा पुगेको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लियोस् भनी सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद खनालले प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पु¥याउन तथा बाढी र डुबानको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरे।

    केही हप्ता अगाडि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्रमुखको नेतृत्वमा नारायणी नदीको कटान तथा डुबान नियन्त्रणका सम्बन्धमा अध्ययन भएको उल्लेख गर्दै उनले उक्त प्रतिवेदन ऊर्जा मन्त्रालयमा झिकाएर कार्यान्वयन गर्न पनि आग्रह गरे।

    त्यस्तै, बाढीका कारण कालीगण्डकी करिडोरको कालीगण्डकी मार्गमा समेत क्षति पुगेको भन्दै उनले सडकको मर्मत तथा पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए।

    बौदीकाली गाउँपालिका हुँदै नवलपुर र तनहुँ जोड्ने झोलुङ्गे पुल तथा पक्की पुलमा समेत क्षति पुगेको भन्दै उनले ती संरचनाको पुनर्निर्माण गर्न माग गरे।

    बौदीकाली गाउँपालिका–४ को प्रदेश मार्गअन्तर्गत रुचाङस्थित मौलाथरमा पहिरोका कारण क्षति पुगेको भन्दै त्यसको समेत पुनर्निर्माण गर्नुपर्ने उनको भनाइ छ।

    सांसद खनालले नवलपुरमा बाढी तथा पहिरोबाट भएको सम्पूर्ण क्षतिको थप अध्ययन गरी थप क्षति हुन नदिन सरकारले आवश्यक तयारी तत्काल थाल्नुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रियसभाको बैठक बस्दै

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति रास्वपाद्वारा दु:ख व्यक्त

    कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, सभापतिलाई ४० हजार

    नेकपा बहुमतद्वारा सरकारविरुद्ध जनसंघर्ष गर्ने उद्घोष

    पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

    जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना…

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    आर्थिक

    तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑