सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौंको हाँडीगाउँमा विशेष पूजा : बृहत् कुमार तथा कुमारी पूजा मनाइएकाे छ । उर्जाशील सहयोगी हातको आयोजनामा भएकाे पूजामा कुमारी, गणेश र भैरवको पूजा गरिएकाे छ।
पूजामा बालबालिकालाई कुमार तथा कुमारीका रूपमा पूजा गरी टीका, फूलमाला तथा प्रसाद चढाइने गरिन्छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा