• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २६, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा

      भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात दिनको समय

      प्रहरीको श्रञ्द्धाञ्जली कार्यक्रममा किन गएनन् आइजीपी ?

      युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५० लाख सहयोग

      एकैदिन तोलामा झण्डै ५ हजारले घट्यो सुन, चाँदी के भयो ?

      ‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

      जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड

      चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा

      सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढीपीडित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना

      आज युवाकवि मोतीराम भट्टको जन्मजयन्ती

      रसुवा बाढी : उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै

      रसुवा भोटेकोशी बाढी : १,३८५ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता

      छ वटा संसदीय समितिको बैठक आज बस्दै, विभिन्न विषयमा छलफल हुने

      सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    होमपेज /  समाचार

    बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २६, शुक्रबार (४६ मिनेट अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३५ पटक पढिएको
  • नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई निजी क्षेत्र मन नपर्ने टिप्पणी गरेका छन्।

    शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ विषयक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयलाई आधार बनाएर आफूले यस्तो धारणा राखेको बताए।

    ‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन। मेरो आफ्नो बुझाइमा उहाँ ‘हेट्स प्राइभेट सेक्टर’ हुनुहुन्छ,’ थापाले भने।

    आफूले अनुमानका भरमा प्रधानमन्त्रीबारे टिप्पणी नगरेको दाबी गर्दै उनले सरकारका पछिल्ला निर्णयलाई त्यसको आधारका रूपमा प्रस्तुत गरे। उनले दुग्ध विकास संस्थान, हेटौंडा कारखाना र नेपाल औषधि लिमिटेडलगायतका विषयमा सरकारले लिएका निर्णयको उल्लेख गरे।

    यद्यपि, ती सरकारी उद्योग सञ्चालनमा आउनुपर्ने र मुनाफा कमाउनुपर्ने आफ्नो चाहना रहेको भन्दै उनले त्यसबारे आफूले टिप्पणी नगरेको स्पष्ट पारे।

    निर्धारित मितिमै कांग्रेसको महाधिवेशन

    सभापति थापाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै हुने र एक घण्टा पनि नपछाडि सर्ने दाबी गरे।

    उनका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ भने असोज १६ गतेदेखि महाधिवेशनको प्रक्रिया सुरु हुनेछ।

    ‘तिथिमिति कहीँ कतै सर्छ कि भनेर साथीहरूले अलमल राखेको पाएँ। संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ। महाधिवेशन एक घण्टा पनि सर्दैन,’ उनले भने।

    महाधिवेशनमा सहभागी हुन कसैलाई वञ्चित नगरिएको दाबी गर्दै थापाले सबै नेता–कार्यकर्ताले प्रक्रियामा सहभागी हुने विश्वास व्यक्त गरे।

    महाधिवेशनपछि कांग्रेसले नागरिकसँगको सम्बन्ध थप मजबुत बनाउन देशका ७७ वटै जिल्लामा अभियान सञ्चालन गर्ने उनले बताए।

    ‘महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ। जित्ने साथीहरू नेतृत्वमा रहनुहुन्छ। जिम्मेवारीमा नआउने साथीहरूलाई पनि साथ लिएर नागरिकसँगको विश्वास जोड्न हामी ७७ जिल्ला पुग्छ

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात दिनको समय

    प्रहरीको श्रञ्द्धाञ्जली कार्यक्रममा किन गएनन् आइजीपी ?

    युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५० लाख सहयोग

    एकैदिन तोलामा झण्डै ५ हजारले घट्यो सुन, चाँदी के भयो ?

    जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड

    चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन…

    भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात…

    प्रहरीको श्रञ्द्धाञ्जली कार्यक्रममा किन गएनन् आइजीपी ?

    युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५०…

    नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए शपथ

    राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए…

    विवादस्पद अभिब्यक्तिको सर्वत्र विरोध भएपछि कानुनमन्त्रीले मागिन क्षमा

    उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद…

    आर्थिक

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑