• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पन्ध्रसय मिटरको दौडमा रोबोटले जित्यो स्वर्ण पदक 

      गरिमा हत्या प्रकरण : प्रहरी नियन्त्रणमा रहेका बालकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक

      रास्वपा सांसद पराजुलीको आग्रह: ग्यास आपूर्तिमा समस्या छैन, नआत्तिनु

      शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक छ : मन्त्री पोखरेल

      हत्या, हिंसा र बलात्कार बढ्नुमा कमजोर राज्य व्यवस्था जिम्मेवार : पोखरेल

      बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान

      टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६९ जनालाई कारबाही

      टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता

      चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा

      सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन गिरी सम्मानित

      रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने

      १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक पुगे

      बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली

      ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

    होमपेज /  समाचार

    बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ८, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २४ पटक पढिएको
  • बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान

    सुदूरपश्चिमको प्रमुख धार्मिक आस्थाको धरोहर धर्तिको भू—स्वर्ग बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान गरेको छ । जगत जननी बडीमालिकामा जनैपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षकको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

    सोमबार विहान सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिर परिसरमा नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरीको एक टुकुडीको सलामी सहित सरकारी टोलीको विदाई गरिएको हो । बडीमालिका नगरपालिका लगायत स्थानीय पालिकाहरुका आ(आफ्नै पूजा टोली पनि पुजाका लागि गएका छन् । यस अघि डोटी, धनगढी लगायत ठाउँबाट सरकारी टोली बडीमालिका गइसकेका छन् ।

    बडीमालीका जानुअघि सदरमुकाम मार्तडीमा धार्मिक विधिअनुसार पूजाआजा गरिएको थियो । परम्परागत मागल, टीका, कलस, जमरा, बाजा सहित टोलीको भव्य विदाई गरिएको हो । परापूर्व कालदेखि बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार जिल्लाको सरकारी टोली डोलीसहित बडीमालिका मन्दिरतर्फ लागेको हो ।

    हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन अनुसार,जिल्लाबाट सरकारी टोली बडीमालिका तर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । धार्मिक परम्परा अनुसार,सलामी,डोली,बाजागाजा सहित भव्य विदाई गरिएको उनले जानकारी दिए ।

    बडीमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ,गढवाल, पिथौरागढ लगायतका ठाउँबाट पनि तीर्थयात्री बडीमालिका पुग्ने गरेका छन् ।

    बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका हिसाबले निकै महत्त्वपूर्ण आस्थाको क्षेत्र हो । समुन्द्री सतहदेखी करिब ४ हजार २ सय मिटरको उचाईमा रहेको बडीमालिका क्षेत्र विशाल हरिया फाँट, पाटन, त्रिवेणी, खेतीवेती, लौरी विनायक, धर्मद्वार, यहाँका मुख्य आकर्षक केन्द्र हुन् ।

    बडीमालिकालाई सति देविको रुपमा लिईन्छ । सति देविको बायाँ कुम पतन भए पछि यसको उत्पति भएको धार्मिक विश्वास छ । यो पर्यटकीय क्षेत्र मात्र नभई धार्मिक हिसाबमा अझै महत्त्वपूर्ण मानिन्छ । सुन्दर हिमाल,मनोरम प्राकृतिक दृश्य, हरियाली फाँट, उकालो, ओरालो मैदान, भेडा, घोडा, डाँफे, बहुमुल्य जडिबुटी यहाँका गहना हुन् ।

    बडीमालिकामा पूजाको लागी डोटीबाट डोल,जुम्लाको चन्दनाथ मन्दिर र कालिकोटबाट सरकारी टोली बाजुरा पुगाई सरकारी टोली पूजा,बाजागाजा सहित बडीमालिका लैजाने प्रचलन रहिआएको छ । नेपाली सेनाले यहाँ प्राचिन स्मारक २०१३ अनुसार,पुरातत्व विभागको डिजाइनमा कलात्मक मन्दिर निर्माण समेत गरेको छ । हरेक बर्ष मेला लाग्ने बडीमालिकामा बाजुरासँगै डोटी,जुम्ला,कालिकोटबाट समेत सरकारी टोली पुग्ने परम्परा छ ।

    पछिल्लो समय यहाँ पर्यटकको आकर्षण बढ्दै गएको छ । चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले धनगढीमा आयोजित एक कार्यक्रममा बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’ भनेर सम्बोधन गरे पश्चात् झनै चर्चामा आएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    संसदका गतिविधि हरेक नागरिकसम्म पु¥याउनुपर्छ : प्रवक्ता गिरी

    गरिमा चौधरी बलात्कार तथा हत्या प्रकरणमा थप एक जना पक्राउ

    शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक छ : मन्त्री पोखरेल

    हत्या, हिंसा र बलात्कार बढ्नुमा कमजोर राज्य व्यवस्था जिम्मेवार : पोखरेल

    टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६९ जनालाई कारबाही

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संसदका गतिविधि हरेक नागरिकसम्म पु¥याउनुपर्छ : प्रवक्ता गिरी

    गरिमा चौधरी बलात्कार तथा हत्या प्रकरणमा थप एक…

    पन्ध्रसय मिटरको दौडमा रोबोटले जित्यो स्वर्ण पदक 

    गरिमा हत्या प्रकरण : प्रहरी नियन्त्रणमा रहेका बालकको…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    आर्थिक

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

    सुनचाँदीको मूल्य बढ्यो

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑