सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गरिमा चौधरी बलात्कार तथा हत्या प्रकरणमा थप एक जना पक्राउ
बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा–१ का विद्यार्थी प्रदीप खड्का रहेका छन्। घटनामा अनुसन्धानका क्रममा अहिलेसम्म ९ जना नियन्त्रणमा लिइएका छन्।
गरिमा भदौ २ गते घरबाट हराएकी थिइन्। तीन दिनपछि उनको शव फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि हत्या भएको देखाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा