• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा

      सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन गिरी सम्मानित

      रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने

      १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक पुगे

      बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली

      ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

      मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

      जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

      नेपाल भलिबल लिगकाे ट्रफी अनावरण (तस्विरहरू)

      मैले सानो उमेरमा बोलेको शब्दलाई काटेर नकारात्मकता फैलाइयोः सोविता गौतम

      सप्तरीमा २ वर्षीया बालिकाको हत्या, सौतेनी आमा पक्राउ

      नेपाली आरोहीलाई नेपालमै अवसर दिनुपर्छ : सांसद शेर्पा

      रवीन्द्र मिश्रको दाबी– भदौ २३ र २४ को घटना ‘विदेशी जासुसी’ विद्रोह थियो

      सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पीडित

      सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका

    होमपेज /  समाचार

    सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन गिरी सम्मानित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ७, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • काठमाडौं ।मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने भावनाका साथ सामाजिक सेवामा सक्रिय रहँदै आएका समाजसेवी मोहन गिरी सम्मानित भएका छन्। काठमाडौंस्थित होटल एसएनजीमा ई–सहयोगीले आयोजना गरेको विशेष कार्यक्रममा गिरीलाई सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य स्मृति सेन्चुरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने पशुपति विकास क्षेत्रकी सदस्य संगीता कुमारी राम विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा ई–सहयोगीका सचिव आशिष डाँगीले समाजसेवी गिरीले गर्दै आएको सामाजिक कार्य र उनलाई सम्मान गर्नुको उद्देश्यबारे जानकारी गराउनुभएको थियो।

    कार्यक्रमको अध्यक्षता राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कृष्ण छोम्वाङले गर्नुभएको थियो। कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्व तथा अतिथिहरूको समेत सहभागिता रहेको थियो।

    समाजसेवी गिरीले आर्थिक अवस्था कमजोर भएका तथा आवश्यक सामग्रीको अभाव झेलिरहेका बालबालिकालाई लक्षित गर्दै लामो समयदेखि सहयोग अभियान सञ्चालन गर्दै आउनुभएको छ। उहाँले विशेषगरी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा, झोला, स्टेशनरीलगायतका आवश्यक सामग्री निःशुल्क वितरण गर्दै आउनुभएको छ।

    गिरीले हालसम्म १५ हजारभन्दा बढी विद्यार्थीलाई कपडा, झोला, स्टेशनरी तथा अन्य आवश्यक सामग्री वितरण गरिसकेको जानकारी दिनुभएको छ। उहाँकै पहलमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाभित्र रहेका ३७ वटा विद्यालयका ७ हजारभन्दा बढी विद्यार्थीलाई निःशुल्क कपडा वितरण गरिएको छ।

    आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई विद्यालय जान आवश्यक पर्ने कपडासमेत जुटाउन कठिन हुने अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको उक्त अभियानले स्थानीय स्तरमा सकारात्मक प्रभाव पारेको बताइएको छ। आवश्यक सामग्री पाएपछि विद्यार्थीलाई विद्यालय जान सहज हुनुका साथै उनीहरूमा आत्मविश्वास बढाउन समेत सहयोग पुगेको आयोजकको भनाइ छ।

    गिरीले कपडा वितरणमा मात्रै सीमित नभई दुःख तथा समस्यामा परेका व्यक्तिहरूलाई शैक्षिक सहयोगसमेत गर्दै आउनुभएको छ। आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएको उहाँले बताउनुभएको छ।

    कार्यक्रममा समाजसेवी गिरीको योगदानको प्रशंसा गर्दै सामाजिक सेवामा निरन्तर सक्रिय रहन प्रेरणा मिल्ने गरी सम्मान गरिएको आयोजकले जनाएको छ। सामाजिक सेवा, सहयोग र समुदायप्रतिको जिम्मेवारीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ई–सहयोगीले जनाएको छ।

    सो अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दानबहादुर जीसीलगायत अन्य अतिथि तथा व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।

    कार्यक्रमका सहभागीहरूले समाजमा आर्थिक तथा सामाजिक रूपमा कमजोर वर्गका मानिसलाई सहयोग गर्ने अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए। यस्ता कार्यले सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावनालाई थप बलियो बनाउने उनीहरूको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

    जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

    सप्तरीमा २ वर्षीया बालिकाको हत्या, सौतेनी आमा पक्राउ

    नेपाली आरोहीलाई नेपालमै अवसर दिनुपर्छ : सांसद शेर्पा

    रवीन्द्र मिश्रको दाबी– भदौ २३ र २४ को घटना ‘विदेशी जासुसी’ विद्रोह थियो

    सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पीडित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन :…

    सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन…

    रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    आर्थिक

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

    सुनचाँदीको मूल्य बढ्यो

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑