• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

      शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

      रिहाइपछि सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

      इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प 

      मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

      मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

      चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

      बजेट पूर्ण कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नेछ : सांसद थापा

      कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

      ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

      राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित : सांसद खरेल

    होमपेज /  रिलेशनशिप

    नवरात्रिमा राशि अनुसार फुल चढाएर पाउनुहोस् माता दुर्गाको आशिर्वाद, कुन राशिलाई कुन फुल ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ आश्विन १५, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ६६७ पटक पढिएको
  • सबै राशिहरुको लागी अलग–अलग रंग–फुल बताइएको छ, नवरात्रीमा माता दुर्गाको पुजा आफना ग्रह एवं राशि अनुसार बताइएको फुलले तपाई आफनो सबै मनोकामना पुरा गर्न सक्नुहुन्छ । माता दुर्गाको आराधनामा सबै राखिहरुको लागी कमलको फुल, जाभाकुसुम, गुलाब एव कनेर प्रजातिका सबै फुललाई शुभ मानिएको छ । यी फुलहरु द्धारा पुजा गर्नु माता दुर्गाको प्रसन्नताको लागी सर्वश्रेष्ठ मानिएको छ । सबै १२ राशिहरुको नेटिभ आफनो–आफनो राशि स्वामी अनुसार पनि माताको पुजा–अर्चना गर्दे स्वामी ग्रहको अनुकुलतामा वृद्धि गर्न सक्नुहुनेछ ।

    मेष राशि
    मेष राशिको स्वामी मंगल हो अतः यीनलाई रातो रंगको फुल माता दुर्गा लाई चढाउनु पर्दछ, साथै जाभाकुसुम, गुलाब, रातो कमल अथवा कुनै पनि प्रकारको रातो फुल होस त्यसबाट पुजा गर्दे माता भगवतीलाई प्रसन्न गर्दे मंगल जनित दोषको कुप्रभावबाट बचाउन सकिन्छ ।

    बृष राशि
    बृष राशिहरुको स्वामी शुक्र हो, माता दुर्गालाई श्वेत कमल, जाभाकुसुम, श्वेत कनेर, सदाबहार, बेला, हरिसिंगार आदि जति पनि श्वेत प्रजातिका फुलहरु छन ती फुलहरुले माताको आराधना गर्दे प्रसन्न गराउन सकिन्छ । यस्तो गर्नाले शुक्रको शुभतामा बृद्धि हुनेछ ।

    मिथुन राशि
    मिथुन राशिको स्वामी बुध हो, बुधलाई माताको असिमित माया प्राप्त छ अतः माताको पुजा पहेलो कनेर, जाभाकुसुम, द्रोणपुष्पी, मेरीगोल्ड र केभडा फुलबाट माता को आराधना गरेर अभीष्ट कार्य सिद्ध पनि गर्न सक्नुहुनेछ र बुधको कृपा पनि प्राप्त हुनेछ ।

    कर्कट राशि
    कर्कट राशिको स्वामी चन्द्र हो अत : सेतो कनेर, मेरीगोल्ड, गुडहल, सदाबहार, चमेली रातरानी र अन्य जति पनि प्रकारका सेतो र गुलावी फुलहरु छन् तीनीहरुबाट माताको आराधना गर्दे प्रसन्न गर्दे चन्द्र जनित दोषबाट मुक्ति पाउन सकिन्छ ।

    सिंह राशि
    सिंह राशिको स्वामी सुर्य हो जो सबै राशि, ग्रहर नक्षत्रको पनि स्वामी हुन् । यसलाई सबै पंचायतनमा स्थान प्राप्त छ यसकारण कुनै पनि प्रकारको फुल, कमल, गुलाब, गुडहलले माताको पुजा गर्नाले कृपा प्राप्त हुन्छ । गुडहलको फुल सुर्य र माता दुर्गाले अति नै मन पराउछन् ।

    कन्या राशि
    कन्या राशिको स्वामी बुध हो अत : गुडहल, गुलाब, मेरिगोल्ड, हरसिंगार एवं कुनै पनि प्रकारको अति सुगन्धित फुलले माता दुर्गाको आराधना गरेर आफनो मनोकामना पुरा गर्दे बुधसँग–सँगै अन्य ग्रहको अनुकुलता पनि प्राप्त गर्न सकिन्छ ।

    तुला राशि
    तुला राशिको स्वामी पनि शुक्र हो अत : सेतो कमल, कनेर, मेरिगोल्ड, जाभाकसुम, जुही, हरसिंगार, सदाबहार, केभडा, बेली चमेली आदि फुलबाट माता भगवतीको आराधना गर्दे उनको अनुकुलता र शुक्रको कृपा प्राप्त गर्न सकिन्छ ।

    बृश्चिक राशि
    यो राशिको स्वामी मंगल हो अतः कुनै पनि प्रजातीको रातो फुल, पहेलो फुल, एवं गुलावी फुलले पुजा गरेर माताको कृपा प्राप्त गर्न सकिन्छ । रातो कमलले पुजा गरेमा घर परिवारमा समृद्धि त प्राप्त हुन्छ नै मंगलको कृपा पनि प्राप्त हुन्छ ।

    धनु राशि
    यो राशिको स्वामी वृहस्पति हो । कमलको फुल, कनेर, गुलाव, गेदा, केवडा र कनेरको सबै प्रजातीको फुलले माताको पुजा–अर्चना गर्दे माताको आर्शिवाद एवं बृहस्पतिको पनि शुभता प्राप्त गर्न सकिन्छ ।

    मकर राशि
    यो राशिको स्वामी शनि हो, अतः कुनै पनि प्रकारको नीलो फुल, कमल, गेंद, गुलाव आदिले माताको पुजा–आरधना गरेर माताको कृपादृष्टि एवं शनिजनित दुष्प्रभावबाछ बच्दै ईष्ट सफलता हासिल गर्न सकिन्छ ।

    कुम्भ राशि
    यो राशिको स्वामी शनिदेव हो अतः नीलो फुल, गेंदा, सबै प्रकारको कमल, बेली, चमेली, रातरानी आदिले माता भगवतीको आराधना गरेर उनको कृपा र शनिग्रहको दोषबाट मुक्ति प्राप्त गर्न सकिन्छ र मनोकामना पनि पुरा गर्न सकिन्छ ।

    मीन राशि
    मीन राशिको स्वामी वृहस्पति हो, पहेलो कनेर को सबै प्रजाती, सबै प्रकारको कमल, गुलाव ले पुजा गरेर माताको कृपा प्राप्त गर्दे वृहस्पति जन्य दोषबाट पनि मुक्त हुन सकिन्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रोग प्रतिरोधात्मक क्षमता बढाउन सबैभन्दा राम्रो औषधि हो बेसार हालेको दूध, दैनिक पिउँदा मिल्छ ५ ठूला फाइदा

    सुगर नियन्त्रण देखि हड्डी बलियो बनाउन चिप्ले भिन्डी खानुका यस्ता छन् अविश्वसनीय फाइदाहरू

    यी ९ खानेकुराले बनाउछ मिर्गौला स्वस्थ

    ल्वाङले पुरुषको प्रजनन क्षमता बढाउछ , यसको पानी पिउँदा अनगिन्ती फाइदा

    जाडोमा कफी पिउने कि चिया ?

    जाडोमा किन दोब्बर छिटो बढ्छ कोलेस्ट्रोल ? जान्नुहोस् यसलाई नियन्त्रण गर्ने उपाय

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

    तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा…

    कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन :…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑