एजेन्सी । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या बढिरहेको छ । भूकम्पपछि त्यहाँ २० भन्दा बढी पराकम्प रेकर्ड गरिएको भेनेजुएला फाउन्डेसन फर सिस्मोलोजिकल रिसर्चले जनाएको छ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने अन्य ३,३६० जना घाइते छन्... विस्तृतमा