एजेन्सी । दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गरेको छ । महाभियोग लगाउन संसदले दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरिएको हो । महाअभियोग खारेज लगत्तै हानलाई प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको रूपमा पुनस्र्थापित गरिएको छ । तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प्रधानमन्त्री हान कार्यबाहक... विस्तृतमा