वासिङ्टन । मध्यपूर्वमा जारी तनाव अन्त्यतर्फ उन्मुख हुन सक्ने संकेत र प्रमुख प्रविधि कम्पनीहरूको सकारात्मक वित्तीय प्रतिवेदनपछि अमेरिकी शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। विशेषगरी अमेरिका र इरानबीच युद्धविराम तथा तनाव कम गर्ने विषयमा कूटनीतिक प्रगति भइरहेको समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्यमा आएको गिरावटले... विस्तृतमा