एजेन्सी । भारतको तेलङ्गाना राज्यमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। बढ्दो तापक्रमसँगै हीटस्ट्रोक (लू) का घटनामा वृद्धि हुँदा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। टाइम्स अफ इन्डिया का अनुसार सबैभन्दा धेरै मृत्यु जयशंकर भूपालपल्ली जिल्लामा भएको छ, जहाँ चार जनाले ज्यान गुमाएका छन्। यस्तै, बारंगल अर्बन, करीमनगर र... विस्तृतमा