एजेन्सी । भारतको तमिलनाडु सरकारले सीमान्त किसानहरूलाई ठूलो राहत दिने निर्णय गर्दै सहकारी बैंकमार्फत लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण माफी गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री विजय थलापतिले सोमबार सचिवालयमा आयोजित उच्चस्तरीय समीक्षा बैठकपछि उक्त निर्णय सार्वजनिक गरेका हुन्। सरकारले किसानहरूको आर्थिक भार कम गर्न र कृषि क्षेत्रलाई राहत दिन यो योजना ल्याइएको जनाएको... विस्तृतमा