काठमाडौं । अमेरिकी डलरको मजबुती र अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल बढेपछि मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। यद्यपि, अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर बढाउने सम्भावना कमजोर बन्दा सुनको मूल्यमा आएको गिरावट सीमित भएको छ। रोयटर्सका अनुसार मंगलबार अन्तर्राष्ट्रिय बजारमा स्पट सुनको मूल्य ०.३ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार १२८.८३ अमेरिकी डलरमा... विस्तृतमा