काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने दाबी गरेका छन् । दोस्रो कार्यकाल सुरु गरेयता आफूले आठवटा युद्ध तथा द्वन्द्व समाधान गरेको दाबी गर्दै ट्रम्पले पुरस्कारका लागि आफू योग्य रहेको बताएका हुन् । बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कार घोषणा हुने समय नजिकिएको उल्लेख गर्दै आफूले... विस्तृतमा