काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारको उखुबारीमा फेला परेको थियो । तर आज घट्ना भएको ६ बर्ष १० महिना १६ दिन पुरा हुँदा पनि अपराधी पत्ता लाग्न सकेको छैन् । घट्नाबारे प्रहरीले सुक्ष्म अनुसन्धान... विस्तृतमा