हालका गृहमन्त्री रमेश लेखकले भन्नुभएकै थियो–‘निर्मला पन्तलाई म न्याय दिलाउँछु’ भनेर । उहाँ स्वयम् निर्मलाको आन्दोलमा सहभागी हुनुभएको थियो । गृहमन्त्रीज्यू, तपाईंले जनतालाई र निर्मलाको परिवारलाई जवाफ दिनुहोस् । अहिलेसम्म के गर्नुभयो ? म एक नागरिकका रुपमा प्रश्न गर्दैछु र जवाफ माग्दैछु । काठमाडौँ । निर्मला पन्तको बलात्कारको घट्ना राज्यलाई कालो धब्बा लाग्ने एउटा... विस्तृतमा