काठमाडौं । नेपालका कुना–कुनामा निर्मलाको अनुहार अझै बिर्सिएको छैन । २०७५ सालको त्यो कालो दिन, कञ्चनपुरको भीमदत्त नगरपालिका—२ मा १३ वर्षीया निर्मला पन्त बलात्कृत र हत्या भई फेला परेकी थिइन् । न्यायको आशामा देशभरका जनताले आवाज उठाए, मशाल बाले, आँसु बगाए । तर आज सात वर्ष पुग्दा पनि उत्तरविहीन प्रश्नहरू अझै बाँचिरहेका छन् । समाजमा घट्ने सत्य घटनाले न केवल पीडित र उनका... विस्तृतमा