काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत झाङबीच भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ। सो अवसरमा... विस्तृतमा