रामेछाप । रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन प्रभावित भएको हो। राजमार्गको कति स्थानमा पहिरो तथा लेदोले अवरोध पु¥याएको छ भन्ने यकिन भइसकेको छैन। पहिरो खसेका स्थानमा सडक खुलाउन पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ। यसैबीच, बीपी राजमार्गअन्तर्गत... विस्तृतमा