काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी उद्योग सञ्चालन गर्ने तर निजी क्षेत्रका समस्याग्रस्त उद्योगलाई बेवास्ता गर्ने सरकारी नीति मान्य नहुने बताएका छन्। मंगलबार काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सरकारले उद्योग आफैं सञ्चालन गर्नुभन्दा निजी क्षेत्रलाई प्रतिस्पर्धी... विस्तृतमा