काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा संघीय संसद्को चालु अधिवेशन, संसद्को कामकारबाही तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। सभामुख अर्याल मंगलबार मध्याह्न १२ः२० बजे प्रधानमन्त्री शाहलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका थिए।... विस्तृतमा