काठमाडौं । प्रसिद्ध व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश भएको हो। अदालतमा उपस्थित गराई बकपत्र गराएपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले उक्त आदेश जारी गरेको हो। यसअघि गत साउन... विस्तृतमा