काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि बिहीबार नेपाल फर्किएका छन्। उनी गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी पत्नी आरजु राणासँगै उपचारका लागि सिंगापुर गएका थिए। नेपाल फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ। संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका... विस्तृतमा