काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत केही गर्न नसकेको भन्दै आफूविरुद्ध लाग्नेहरूले पनि केही गर्न नसक्ने दाबी गरेका छन्। बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका... विस्तृतमा