रोल्पा । लगातारको वर्षासँगै आएको पहिरोले रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा ठूलो जनधनको क्षति पुर्याएको छ। पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन्। साउन २७ गते बुधबार राति करिब ८ः४० बजे अविरल वर्षासँगै आएको पहिरोमा १४ जना परेका थिए। पहिरोमा परी शान्ति पुन मगर, कमलबहादुर पुन मगर, जुनकुमारी पुन मगर, अशिम पुन मगर, अशोक पुन मगर, दलबहादुर पुन मगर र मनरखी पुन... विस्तृतमा