काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । श्रेष्ठलाई बुधबार ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा... विस्तृतमा