काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र धवलशम्शेर राणाबीच नयाँ राजनीतिक दल निर्माणको विषयमा दरार उत्पन्न भएको छ । नयाँ पार्टी गठनका लागि एकै ठाउँमा उभिएका उनीहरू पार्टी दर्ता नहुँदै अलग भएका हुन् । प्रसाईं र राणाबीच सभापतिमा धवलशम्शेर राणा तथा सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहनेगरी ‘जय नेपाल पार्टी’ गठन गर्ने सहमति भएको थियो । तर पार्टीभित्रको वरीयता, जिम्मेवारी... विस्तृतमा