काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन्। सेठ अपराह्न ४ः१५ बजे एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै, उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज... विस्तृतमा