काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर कार्यालय बन्द गर्ने घोषणा गरेको छ। संघले कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत रोक्ने जनाएको छ। यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत संघले पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन... विस्तृतमा